सुनाखरी न्युज
२०७५ फाल्गुन ५ , आइतवार

सुनको भाउ तोलामा ६२ हजार ५०० पुग्यो

सुन–चाँदी

gold

सुनको भाउ तोलामा ६२ हजार ५०० पुग्यो

सुनाखरी न्युज/ काठमाडौ – सोमबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । सोमबार छापावाल सुन तोलामा ६२ हजार ५०० पुगेको छ । आइतबार ६२ हजार ३०० मा कारोबार भएको सुनको भाउ आज २०० बढेर ६२ हजार ५ सयमा कारोबार भएको हो ।

 

यस्तै आज तेजावी सुन ६२ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी भने आज तोलमा रु ७८० मा कारोबार भइरहेको छ

Share this news: