सुनाखरी न्युज
२०७५ फाल्गुन ५ , आइतवार

पोर्चुगल फ्यान क्ल्ब नेपालले मनाय रोनाल्डो को ३४ औ जन्मदिन

खेलकुद

Capture

पोर्चुगल फ्यान क्ल्ब नेपालले मनाय रोनाल्डो को ३४ औ जन्मदिन

सुनाखरी न्युज/ काठमाडौं – पोर्चुगल फ्यान क्ल्ब नेपाले मनायो रोनाल्डो को ३४ औ जन्मदिन CWEAF NEPAL का सासाना भाइ बहिनी सग १०००० नगद सहित शैक्षिक सामाग्री र भाइ बहिनी लाई मिठा परिकार दिएर मनायो जन्मदिनको धेरै धेरै शुभकामना क्रिस्टियानो रोनाल्डो । महान फुटबलका हस्ति क्रिस्टियानो रोनाल्डोको ३४ औ जन्मदिनको दिन केहि गर्ने सोचले पोर्चुगल फ्यान क्लव नेपाल द्वारा आयोजना गरिएको सहयोग कार्यक्रम मा Children Women Educational and assistant foundation Nepal CWEAF Nepal लाइ केहि सहयोग गरिएको छ । पोर्चुगल फ्यान क्लव नेपालमा आबद्ध हुनुहुने सबै मिलेर केहि stationary सामान लगायत खाजा र केक काटेर कार्यक्रम सम्पन्न गरिएको छ ।

 

लामो समय देखि सामाजिक काममा सक्रीय हुँदै आउनु भएको सामाज सेवि रबिन न्यैपाने ले गरे रोनाल्डो को ३४ औ जन्मदिनको अबसरमा CWEAF NEPAL लाई नगद १०००० सहयोग
बिगत ७ बष देखि चल्दै आएको CWEAF NEPAL लाई रबिन न्यैपानेले एक्लै नगद १०००० हजार सहयोग गर्नु भएको छ करिब २४ जना बालबालिका रहेको CWEAF NEPAL को सस्थापक Sweta Kc लाई नगद हस्तान्तरण गर्नु भएको हो ।

बिगतका दिनहरु जस्तो सुकै भए पनि भबिष्यमा समाजसेवाको क्षेत्रमा हाम्रो साथ र सहयोग अझ बढि हुदै जानेछ भन्ने पूर्ण आश राखेका छौ कार्यक्रम सहभागी हुनुहुने र सहभागी नहुनुहुने सम्पूर्ण पोर्चुगल फ्यान क्लवका साथीलगायत अन्य शुभचिन्तक लगायत सबै लाई हार्दिक धन्यवाद भन्न चाहान्छौ ।

Share this news: