सुनाखरी न्युज
२०७६ बैशाख १२ , बिहिवार

आज सुनको भाउमा गिरावट

सुन–चाँदी

go

आज सुनको भाउमा गिरावट

 

सुनाखरी न्युज /

माघ २३, २०७५ काठमाडौं – सुनको भाउमा रु २०० ले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन ६२ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

मंगलबार सुनको भाउ ६२ हजार ६०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन आज ६२ हजार १०० मा कारोबार भइरहेको छ।

महासंघका अनुसार चाँदी आज तोलमा रु ७८० मा कारोबार भइरहेको छ । आज चाँदीको भाउमा तोलमा रु ५ ले गिरावत आएको हो ।

Share this news: