सुनाखरी न्युज
२०७६ बैशाख १२ , बिहिवार

आज श्री पञ्चमी (वसन्त पञ्चमी) अर्थात सरस्वती पूजा, विद्याकी देखि सरस्वतिको पुजा अर्चना गरी यो दिन धुमधामसँग मनाइँदै

धर्म - संस्कृति

Shree Panchami

आज श्री पञ्चमी (वसन्त पञ्चमी) अर्थात सरस्वती पूजा, विद्याकी देखि सरस्वतिको पुजा अर्चना गरी यो दिन धुमधामसँग मनाइँदै

सुनाखरी न्युज/
काठमाडौं-
आज वसन्त पञ्चमी अर्थात सरस्वती पूजा । देशभरका विद्यालयमा सरस्वतीको पूजा आजा गरी मनाइदै छ । आजको दिनमा विद्याकी देवी सरस्वतीको पूजा गर्ने गरिन्छ ।

आजकै दिनदेखि साना बालबालिकाहरुलाई सरस्वतीको मन्दिरमा लगी अक्षराम्भ गराउने चलन छ । आजको दिनदेखि अक्षराम्भ सिकेमा लेख पढ गर्न जान्ने हुन्छ भन्ने मान्यता छ ।

यस अवसरमा राजधानीको स्वयम्भुस्थित मञ्जुश्री स्मृति चैत्यलगायतका स्थानमा मेला लाग्छ । त्यस्तै, वसन्त पञ्चमी पनि भनिने यस पर्वमा बिहान ११स्४१ को शुभसाइतमा वसन्त श्रवण पनि गरिन्छ ।
क्जबचभ

Share this news: