सुनाखरी न्युज
२०७५ फाल्गुन ५ , आइतवार

७० वर्षीया बृद्धले खुकुरी देखाउँदै १३ वर्षीया आफ्नै नातिनीलाई पटक पटक बलात्कार गरेको आरोपमा पक्राउ

ट्रेन्डिङ

ki

७० वर्षीया बृद्धले खुकुरी देखाउँदै १३ वर्षीया आफ्नै नातिनीलाई पटक पटक बलात्कार गरेको आरोपमा पक्राउ

सुनाखरी न्युज /

बुटवल – ७० वर्षीय वृद्धबाट १३ वर्षे नातिनी बलात्कारको अरोपमा ७० वर्षे बृद्ध पक्राउ परेका छन । ती गुल्मी जिल्ला प्रहरीले पक्राउ गरेको हो । प्रहरीले ती बृद्धको नाम गोप्य राखेको छ ।

बृद्धलाई भारतको आशमबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी जानकारी दिए । बाबु कान्छी श्रीमती ल्याएर अन्तै बस्ने, घरमा २ नातिनीहरुमध्ये १३ बर्षिया एक नातिनीलाई खुकुरी देखाउँदै पटक पटक बलात्कार गरेको बाबुसमक्ष पुग्यो र पीडितबाट उजुरी पर्यो ।

Share this news: