सुनाखरी न्युज
२०७५ चैत्र १२ , मंगलबार

सुनको मूल्य घट्दो, प्रति तोला ६१ हजारमा कारोबार

सुन–चाँदी

gold

सुनको मूल्य घट्दो, प्रति तोला ६१ हजारमा कारोबार

सुनाखरी न्युज/ काठमाडौं – साताको तेस्रो दिन सुन प्रतितोला मूल्य ६१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । साताको पहिलो र दास्रो दिन ६१ हजार ५ सयमा कारोबार भएको सुन मंगलबार ५ सय रुपैयाँ घटेर ६१ हजारमा कारोबार भईरहेको हो । आइतबारको तुलनामा तेजावी सुन भने प्रति तोला ५ सय कमि भई मंगलबार ६० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

 

अघिल्लो साता उच्च मूल्यमा कारोबार भएको सुन यो साता मूल्य घट्दो क्रममा बिक्री भइरहेको छ । त्यस्तै चाँदी प्रति तोला १० रुपैयाँले कमी भई ७६० रुपैयाँमा बिक्री भईरहेको छ ।

Share this news: