सुनाखरी न्युज
२०७५ चैत्र १२ , मंगलबार

सुनको मूल्यमा गिरावट, तोलाको ६० हजार २०० कायम

सुन–चाँदी

gold

सुनको मूल्यमा गिरावट, तोलाको ६० हजार २०० कायम

सुनाखरी न्युज/ काठमाडौं – बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ ६० हजार २०० मा कारोबार भइरहेको छ । यसअघि बुधबार सुनको भाउ तोलामा ६० हजार ७०० मा कारोबार भएको थियो ।

 

यस्तै बिहीबार तेजाबी सुनको भाउ तोलामा ५९ हजार ९०० रहेर कारोबार भइरहेको छ । चाँदी भने आज रु ७३५ मा कारोबार भइरहेको छ। बुधबारको तुलनामा चाँदीको भाउ रु ५ ले कमी आएको हो ।

Share this news: