सुनाखरी न्युज
२०७५ चैत्र १२ , मंगलबार

सुरक्षा विशेष घुम्ति अनुशिक्षण तालिम उद्धघाटन

सुरक्षा–अपराध

1

सुरक्षा विशेष घुम्ति अनुशिक्षण तालिम उद्धघाटन

सुनाखरी न्युज/ पर्वत – राष्ट्रिय प्रहरी प्रतिष्ठाम माहाराजगं को तत्वधानमा सन्चालित प्रहरी हवल्दार र प्रहरी जवान लक्षित कार्यक्रम तथा सुरक्षा विशेष घुम्ति अनुशिक्षण तालिम उद्धघाटन मिति २०७५/११/२६ गते देखी ऐ १२/१ गते सम्म संचालन हुने हवल्दार र प्रहरी जवान सुरक्षा विशेष घुम्ति अनुशिक्षण तालिम यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीको प्रमुख आतिथ्यमा उद्घाटन भई संचालन भएको सो तालिममा जिल्ला भरीका प्रहरी ईकाईमा कार्यरत १ हवल्दार र २७ प्रहरी जवान गरी कुल २८ जना प्रशिक्षार्थिहरु सहभागी भएका छन ।

यस्ता किसिमका तलिमले प्रहरी लाई नै सबल र सक्षम बनाउछ । जस्ले अपराध न्युनिकरण र अन्य घट्नाहरु लाई पनि निरुतसाहित गर्न मद्त गर्दछ । सो तालिम मिति २०७५/११/२६ गते देखी सरु भ ई २०७५/१२/०१ गते सम्म संचालन हुने छ ।

Share this news: