सुनाखरी न्युज
२०७५ चैत्र १२ , मंगलबार

लघुवित्तलाई विकास बैंकमा रुपान्तरण गर्ने योजनाको विरोध, लघुवित्तकर्मी भन्छन् यस्तो कामले लघुवित्तको उद्धेश्यनै मर्छ

ट्रेन्डिङ

Sunakhari Big Coin

लघुवित्तलाई विकास बैंकमा रुपान्तरण गर्ने योजनाको विरोध, लघुवित्तकर्मी भन्छन् यस्तो कामले लघुवित्तको उद्धेश्यनै मर्छ

सुनाखरी न्युज/
काठमाडौं-

लघुवित्तलाई विकास बैंकमा रुपान्तरण गर्ने योजनाको विरोध भएको छ । लघुवित्तकमीहरुले यस्तो कामले लघुवित्तको उद्धेश्यनै मर्ने बताएका हुन ।

 

सोमबार अर्थमन्त्री डा। युवराज खतिवडाले लघुवित्तहरुलाई विकास बैंकमा रुपान्तरण गर्ने विषयमा सोचिरहेको बारे उल्लेख गरेसँगै लघुवित्त क्षेत्रमा अन्योलता देखिएको छ । केही लघुवित्तकर्मीहरु अर्थमन्त्रीको यस्तो निणर्यले लघुवित्तको उदेश्य नै समाप्त हुने बतउँछन् भने केही लघुवित्तकर्मीहरु भद्रगोल अवस्थामा रहेका लघुवित्त वित्तीय संस्थाहरु व्यवस्थित गर्ने नयाँ योजन हुन सक्ने बताउँछन् ।

Share this news: