सुनाखरी न्युज
२०७६ जेठ ९ , बिहिवार

हुण्डाई एक्सचेन्ज् योजना विहिबार बाट शुरु

अटो

हुण्डाई एक्सचेन्ज् योजना विहिबार बाट शुरु

सुनाखरी न्युज/ काठमाडौं –  नेपालका लागि हुण्डाई गाडीको आधिकारीकबिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा लि ले विहिबार देखि Hyundai Exchange क्रार्यक्रम देशभरि ल्याएको छ । यस लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा लि ले यहि मिती २०७५ फाल्गुण ३० गते  देखि २०७५ चैत्र ५ गते मङ्गलवार बिहानको १० बजे दखि साझँको ६ बजे सम्म Hyundai Exchange क्रार्यक्रम ल्याएको छ ।Exchange का साथैspot exchange & valuation, easy finance & insurance/ attractive cash discount सँगसगै loyalty bonus रु १५०,०००बरावरको र exchange रु१५०,०००सम्म साथै ४ बर्षको free service, ३ बर्षको warranty रहनेछ । यी बाहेक एक्स्चेन्ज अवधिभर Hyundai All New Santro सँग कुनैपनि गाडिको एक्स्चेन्जमा विशेष अफरका साथै Hyundai All New Santro को प्रत्येक Test Drive मा आकर्षक Hyundai  उपहारहरु प्रदानगरिने छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा लि का महाप्रवन्धक  रुपेश शर्मा भट्ट भन्नुहुन्छ ग्राहकहरुलाई सधै उत्कृष्ट सुविधा प्रदान गर्न लक्ष्मीहुण्डाई तल्लीन रहेको छ ।

 

यस देशव्यापी कार्यक्रमले पनि ग्राहकहरु लाई उत्कृष्ट Exchange भयोजना र आफ्नो सवारी साधनअभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदानगर्नेछ ।Hyundai Exchange Camp नेपालको सम्पुर्ण डिलर नेटवर्कमा उपलव्ध छ । ग्राहकहरुको सुविधाको लागिविभिन्नकार्यक्रम र योजनाआयोजनागरिरहनेलक्ष्मी इन्टरकन्टिनेन्टल प्रा लिले बर्षभरिनै आफ्नो ग्राहकको सुविधाको लागियस्ता योजनाहरु र Exchange Camp मा निरन्तरता दिएको छ ।

Share this news: