सुनाखरी न्युज
२०७६ जेठ १२ , आइतवार

२०७६ सालको पात्रो बजारमा, दशैंको टिका असोज २१ गते र टिहारको भाइटीका कात्तिक १२ गते

ट्रेन्डिङ

Patro

२०७६ सालको पात्रो बजारमा, दशैंको टिका असोज २१ गते र टिहारको भाइटीका कात्तिक १२ गते

सुनाखरी न्युज/
काठमाडौं-
२०७६ सालको पात्रो बजारमा आएको छ ।
जस अनुसार दशैंको टीका असोज २१ गते परेको छ । तिहारको भाइटीका र गोवर्धन पूजा कात्तिक १२ गते एकैदिन परेको छ ।

२०७६ सालको तोयनाथ पञ्चाङ्ग पात्रो अनुसार साउन २० गते नागपञ्चमी र ३० गते रक्षा बन्धन अर्थात जनैपूर्णिमा छ ।

हरितालिका तीज भदौ २६ गते छ ।

यसैगरी असोज १२ गतेबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु हुने छ । १८ गते शनिबारको दिन फूलपाती परेको छ । २१ गते मंगलबार टीका र २६ गते आइतबार कोजाग्रत पूर्णिमा छ ।

 

२०७६ सालको कात्तिक १६ गते छठ पर्व परेको छ । यस्तै फागुन ९ गते महाशिवरात्री र २६ गते होली पूर्णिमा परेको छ ।

Share this news: