सुनाखरी न्युज
२०७६ बैशाख ९ , सोमवार

संसारकै महँगो सम्बन्ध विच्छेद

विचित्र–संसार

105119757_jeffandmackenziebezos

संसारकै महँगो सम्बन्ध विच्छेद

सुनाखरी न्युज/
अमेरिका-
संसारका सबैभन्दा धनी व्यक्ति जेफ बेजोस र उनकी पत्नी मक्केन्जीको सम्बन्धविच्छेद गर्दा उनीहरूबीच ३५ बिलियन अमेरिकी डलर अर्थात् झन्डै ३८ खर्ब नेपाली रुपैयाँ बराबरको लेनदेनको सहमति भएको छ। सम्बन्धविच्छेदलाई अहिलेसम्मकै सबैभन्दा महँगो मानिएको छ।

 

पारपाचुकेपछि मक्केन्जीसँग जेफले स्थापना गरेको अनलाइन किनमेल कम्पनी एमेजनको चार प्रतिशत शेयर हुनेछ।

तर उनको वाशिङ्टन पोस्ट दैनिक र अन्तरिक्ष यात्रा कम्पनी ब्लू ओरिजिनसँग कुनै सम्बन्ध रहनेछैन।

उनीहरूबीच २५ वर्ष वैवाहिक सम्बन्ध थियो। एजेन्सी

Share this news: