सुनाखरी न्युज
२०७६ असार १ , आइतवार

सुनको भाउ तोलामा ६० हजार ३०० पुग्यो

सुन–चाँदी

gold

सुनको भाउ तोलामा ६० हजार ३०० पुग्यो

सुनाखरी न्युज/ काठमाडौं – मंगलबार सुनको भाउ रु ३०० बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ मंगलबार तोलामा ६० हजार ३०० मा कारोबार भइरहेको हो । सोमबार सुन तोलामा ६० हजारमा कारोबार भएको थियो ।

 

यस्तै तेजावी सुन ६० हजारमा कारोबार हुँदा चाँदी तोलामा रु ७४० मा कारोबार भइरहेको छ

Share this news: