सुनाखरी न्युज
२०७६ बैशाख ९ , सोमवार

आज सुन तोलाको ६० हजार १०० मा कारोबार

सुन–चाँदी

gold

आज सुन तोलाको ६० हजार १०० मा कारोबार

सुनाखरी न्युज/ काठमाडौँ – बुधबार नेपाली बजारमा सुनको भाउ तोलामा रु २०० घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ घटेर ६० हजार १०० मा कारोबार भइरहेको हो । बुधबार सुनको भाउ तोलमा ६० हजार ३०० रहेको थियो ।

 

यस्तै तेजावी सुन तोलमा ५९ हजार ८०० मा कारोबार भइरहेको छ। यस्तै चाँदी आज तोलामा रु १० घटेर ७३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share this news: