सुनाखरी न्युज
२०७६ असार १ , आइतवार

धोबिघाटमा सुजुकी गाडीहरुको नयाँ शो रुम सञ्चालन

अटो

3

धोबिघाटमा सुजुकी गाडीहरुको नयाँ शो रुम सञ्चालन

सुनाखरी न्युज/ काठमाडौं – धोबिघाट, ललितपुर स् सीजीमोटोकर्प, सुजुकी गाडीहरुको आधिकारिक बिक्रेताले हालै आफ्नो नयाँ शोरुमको स्थापना गरेको छ । कम्पनीको आधिकारिक शोरुमका रुपमा स्थापित यस स्टेट अफ द आर्ट शोरूमको उद्घाटन शशांक श्रीवास्तव, कार्यकारी निर्देशक, मारुती सुजुकी इंडिया प्राईभेट लिमिटेड र अरुण चौधरी, सीजी होल्डिंग्सका अध्यक्ष तथा प्रबन्ध निर्देशकद्वारा गर्नुभएको थियो । उक्त समारोहमा सरकारी एवं गैरसरकारी प्रतिनिधीहरु, पत्रकारहरुका साथै स्थानीय व्यक्तित्वहरुको पनि सहभागीता रहेको थियो । धोबिघाटमा स्थापित यसस्टेट अफ द आर्ट शोरूम सुजुकीको प्रमुखशोरुमकारुपमा स्थापनागरिएको छ । “वे अफलाइफ’’लाईआधार बनाएर डीजाइन गरिएकोसुजुकीको यस नयाँशोरुमले ब्रान्डका अत्यावश्यककारकहरू जस्तै उत्पादन, डिजाइन र खरीददारहरूलाई प्रोत्साहन जस्ता सामग्रीहरू समावेश गरेकोछ ।

 

कम्पनीको आधिकारिक शोरुमका रुपमा स्थापितयस स्टेट अफ द आर्ट शोरूमले आफ्नाग्राहकहरुलाई गुणस्तरीय एवं आधिकारिक सेवाप्रदानगर्नेछ । व्यापार यूनिटका प्रमुख, सिरज पन्तकाआनुसार,“ग्राहकहरु शोरुममा गाडी किन्नकालागिमात्रनभईउनीहरु एक उत्साहखोज्न आउँछन्,जुन अरु कहीं पनिपाउन सक्दैनन् । यस नयाँ सुजुकीशोरुम र यसको वातावरणले उनीहरुलाई त्यो उत्साहप्रदानगर्नेछ । सुजुकीले देशभर बिक्री, सेवा र जेन्यून स्पेयर पार्टको सबैभन्दा ठूलो सञ्जाल सञ्चालनगर्दछ।कम्पनीले ३३ सेल्स,३६ सेवा सञ्जाल र थप२००भन्दा बढी आउटलेटको दावी गरेको छ।

Share this news: