सुनाखरी न्युज
२०७६ बैशाख ९ , सोमवार

किन गर्दैछ नेविसंघले कांग्रेस नेतृत्व विरुद्ध खबरदारी !

राजनीति

Congress

किन गर्दैछ नेविसंघले कांग्रेस नेतृत्व विरुद्ध खबरदारी !

सुनाखरी न्युज

काठमाडौँ — नेपाल विद्यार्थी संघले कांग्रेस नेतृत्व विरुद्ध खबरदारी गर्न लागेको छ । नेविसंघले सरकारी अराजकता,प्रतिपक्षको मौनता र युवा विद्यार्थीको भुमिकाु विषयकमा खबरदारी सभा गर्न लागेको हो।कुन्दन काफ्ले नेतृत्वको विद्यार्थी समूहले सरकारी अराजकता बढिरहँदा प्रतिपक्ष नेपाली कांग्रेस मौन बसेको भन्दै नेतृत्व विरुद्ध खबरदारी गर्न लागेको हो ।
नेविसंघका नेता सिजर भट्टका अनुसार शुक्रबार प्रदर्शनी मार्गमा रहेको वाल्मिकी विद्यापिठमा शुक्रबार खबरदारी सभा गर्न लागिएको जानकारी दिए।

 

Share this news: