सुनाखरी न्युज
२०७६ बैशाख ९ , सोमवार

होण्डाको नयाँ वर्ष योजना, ५ लाख नगद उपहार

अटो

honda

होण्डाको नयाँ वर्ष योजना, ५ लाख नगद उपहार

सुनाखरी न्युज/

काठमाडौं – होण्डा नेपालले नयाँ वर्ष २०७६ लाई स्वागत गर्दै आफ्नो ग्राहकहरुलाई ५ लाख नगद उपहार प्रदान गर्ने भएको छ । “खुसी लाखौंको” नामक यस योजना अन्तर्गत ग्राहकहरुले होण्डाको बाइक तथा स्कुटरको खरिदमा हरेक हप्ता ५ लाख जित्ने अवसरका साथै हात खाली नजाने अन्य थुप्रै नगद उपहार जित्न सकिने कम्पनीले जनाएको छ ।

Share this news: