सुनाखरी न्युज
२०७६ असार १ , आइतवार

लुक्लामा समिट एयरको विमान हेलिकोप्टरसँग ठोक्कियो, ३ जनाको मृत्यु

ट्रेन्डिङ

Capture

लुक्लामा समिट एयरको विमान हेलिकोप्टरसँग ठोक्कियो, ३ जनाको मृत्यु

सुनाखरी न्युज/लुक्ला – सोलुखुम्बुस्थित लुक्ला विमानस्थलमा एक विमान हेलिकप्टर सँग ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । समिट एयरको विमान उड्ने क्रममा धावन मार्गबाट चिप्लिएर मनाङ एयरको हेलिकप्टर सँग ठोक्किएको हो । मृत्यु हुनेमा मनाङ एयरका पाइलट र विमानस्थल सुरक्षामा खटिएका २ जना प्रहरी छन्। त्यस्तै समिटका पाइलट र एयर होस्टेस गम्भीर घाइते छन्।

उक्त दुर्घटनामा दुई जनाको मृत्यु हुनुका साथै ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । विस्तृत विवरण आउन बाँकी नै छ ।

Share this news: