सुनाखरी न्युज
२०७६ असार १ , आइतवार

एक्सप्रेस मनी र जि एम इ रेमिट विच विप्रेशण संझौता

मुख्य समाचार

Capture

एक्सप्रेस मनी र जि एम इ रेमिट विच विप्रेशण संझौता

सुनाखरी न्यज/ काठमाडौं – एक्सप्रेस मनी र जि एम इ रेमिट प्रा लि विच विप्रेषण संबन्धि संझौता भएको छ । उक्तसम्झौता पत्रमा जि एम इ रेमिटको तर्फ बाट प्रबन्ध निर्देशक  दिवाकर पौडेल र एक्सप्रेस मनीको तर्फबाट संचालक सुद्धेश गिरियनले हस्ताक्षर गरेका छन् ।

 

सम्झौता पश्चात एक्सप्रेस मनी मार्फत विश्व भरीबाट पठाएको रकम जि एम इ रेमिट को ७००० भन्दा बढी एजेन्ट मार्फत भुक्तानी लिन सकिने छ । हाल जि एम इ रेमिटले दक्षिण कोरिया, अमेरिका, यू के, मलेसिया, जापान लगाएत खाडि मुलुकहरु बाट रेमिट्यान्स कारोवार गदै आएको छ ।

Share this news: