सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सुरक्षा–अपराध

Rafe

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सुनाखरी न्यज/ रुपन्देही – बुटवल उपमहानगरपालिका ७ शौभाग्यनगर बस्ने ८ वर्षीया बालिका लाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय दिपेन मगर लाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । बालिका लाई ललाई फकाई सोही उपमहानगरपालिका ५ स्थित तिनाऊ पुलमुनी लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Share this news: