सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारेर फेसबुकमा राख्ने हेडसर पक्राउ

विचित्र–संसार

Facebook crime

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारेर फेसबुकमा राख्ने हेडसर पक्राउ

सुनाखरी न्युज/
काठमाडौ-
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर भ्रामक प्रचार गर्ने प्रधाननाध्यापक पक्राउ परेका छन ।

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारे सामाजिक सञ्जाल फेसबुकमा अपशब्दसहितको स्टाटस पोष्ट गर्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ स्थित फटकशिला माविका प्रध्यानाध्यापक इश्वरकुमार चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो ।

अपराध महाशाखाले प्रक्राउ गर्ने आदेश दिएपछि चौलागाईंलाई पक्राउ गरी अपराध महाशाखामा पठाइएको गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

Share this news: