सुनाखरी न्युज
२०७६ जेठ ९ , बिहिवार

सुनको भाउ तोलामा २०० ले बढ्यो

सुन–चाँदी

Gold

सुनको भाउ तोलामा २०० ले बढ्यो

 

सुनाखरी न्युज /

काठमाडौं– नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार मंगलबार तोलामा ५९ हजार ५०० मा कारोबार भएको सुनको भाउ आज छापावाल सुनको भाउ तोलामा २०० ले बढेको छ ।

आज तेजावी सुनको भाउ ५९ हजार ४०० मा कारोबार भइरहेको । चाँदी पनि बुधबार रु ५ ले बढेर तोलामा ७२५ मा कारोबार भइरहेको छ । बुधबार बढेर ५९ हजार ७०० मा कारोबार भइरहेको छ ।

Share this news: