सुनाखरी न्युज
२०७६ भदौ ३ , मंगलबार

पाकिस्तानको लाहोरमा बिस्फोट, कम्तिमा तीन जनाको मृत्यु

विश्व

lahore

पाकिस्तानको लाहोरमा बिस्फोट, कम्तिमा तीन जनाको मृत्यु

सुनाखरी न्युज/

पाकिस्तान – पाकिस्तानको लाहोरमा बिस्फोट भएको छ । पञ्जाब राज्यको लाहोर स्थित प्रमुख सुफी धार्मिकस्थल बाहिर बिस्फोटन भएको हो । घटनामा कम्तिमा तीन जनाको ज्यान गएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

दक्षिण एसियाकै ठूलो मध्ये एक सुफी धार्मिकस्थल दाता दरबार नजिकै बिस्फोट भएको हो । घटनामा प्रहरीसहितका धेरै मानिस घाइते भएको स्थानीय प्रहरीले बताएको छ ।

Share this news: