सुनाखरी न्युज
२०७६ जेठ ९ , बिहिवार

बजेटमार्फत निजामति कर्मचारीको तलव बढाउने निश्चित, कति प्रतिशत बढाउने भन्ने अझै टुङगो लागेन

सुनाखरी विशेष

Budjet

बजेटमार्फत निजामति कर्मचारीको तलव बढाउने निश्चित, कति प्रतिशत बढाउने भन्ने अझै टुङगो लागेन

सुनाखरी न्युज/
काठमाडौं-
आगामी आर्थिक बर्ष २०७६-७७ मा निजामति कर्मचारीको तलव बढेने निश्चित भएको छ । सरकारी अधिकारहिरुले विभिन्न निकायमा यो बिष्मया प्रष्ट पारे हुन् । यद्यपी तलन कति बढ्ने भन्ने बिषयमा भने अझै प्रष्ट भेनसकेको उनीहरुको भनाई छ । नयाँ बजेटको तयारी सुरु भएसँगै कर्मचारी वृत्तमा तलब बढ्ने विषयले चर्चा पाउन थालेको छ । कर्मचारी संघ संगठनहरुबीच तलब बढाउन अर्थमन्त्रीलाई दबाब दिने विषयमा छलफल पनि हुँदै आएको छ ।
यसअघि आर्थिक वर्ष २०७३÷०७४ को बजेटबाट २५ प्रतिशत तलब बढाइएयता तलब वृद्धि भएको छैन । गत आर्थिक वर्षमा भत्ता बढाइएको थियो ।

Share this news: