सुनाखरी न्युज
२०७६ भदौ ३ , मंगलबार

स्नातक प्रथम वर्षको नतिजा प्रकाशितस् १७.९ प्रतिशत परीक्षार्थी उत्तीर्ण

शिक्षा

TU Logo

स्नातक प्रथम वर्षको नतिजा प्रकाशितस् १७.९ प्रतिशत परीक्षार्थी उत्तीर्ण

सुनाखरी न्युज/ काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्नातक प्रथम वर्ष अन्तर्गत चार बर्षे बीएड प्रथम वर्षको नतिजा प्रकाशित गरेको छ । परीक्षामा ४५ हजार ५ सय ३५ परीक्षार्थी सम्मलित भएकोमा जम्मा ८ हजार १ सय ७२ जना मात्रै पास भएका छन् ।

 

नतिजा मोबाइल एसएमएस बाट हेर्न सकिन्छ । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BED र आफ्नो सिम्बोल नम्बर लेखेर ३३६२४ मा पठाउनुहोला ।

Share this news: