सुनाखरी न्युज
२०७६ जेठ ९ , बिहिवार

प्रभु इन्स्योरेन्स र सिटिजन्स् बैंक बिच सम्झौता

बीमा

Capture

प्रभु इन्स्योरेन्स र सिटिजन्स् बैंक बिच सम्झौता

सुनाखरी न्युज/ काठमाडौं – प्रभु इन्स्योरेन्स लिमिटेड र सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेडबिच Bancassurance सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  सन्चित बज्राचार्यले तथा सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गर्नुभयो ।

 

यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले सजिलै र सरल रुपमा वीमा सेवा पाउन सकिने भएका छन् ।

Share this news: