सुनाखरी न्युज
२०७६ भदौ ३ , मंगलबार

भार्गव हेल्थ क्लिनिक र मानसिहं धर्म मा वि को सयुंक्त आयोजनामा ब्लड ग्रुप परिक्षण कार्यक्रम सम्पन्न

स्वास्थ्य

5

भार्गव हेल्थ क्लिनिक र मानसिहं धर्म मा वि को सयुंक्त आयोजनामा ब्लड ग्रुप परिक्षण कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं – भार्गव हेल्थ क्लिक र मानसिहं धर्म मा वि को सयुंक्त आयोजनामा ब्लड ग्रुप परिक्षण कार्यक्रम सम्पन्न भएको छ । भार्गव हेल्थ क्लिकको साहेताले काठमाडौको मनमैजुमा अवस्थित श्री मानसिहं धर्म मा वि मा रक्त समूह परिक्षण कार्यक्रम सम्पन्न गरेको छ । त्यस कार्यक्रममा ३०० भन्दा बढी विधार्थीहरुको रक्त परिक्षण गरिएको थियो । विधार्थी परिचय पत्र बनाउनका लागि यो रक्त समुह परिक्षण गरिएको थियो । भार्गव हेल्थ क्लिकका सन्चालक निश्चल सापकोटा ले जानकारी दिनुभयो ।

भिडियो

 

यस किसिमको रक्त समूह परिक्षणले विधार्थीहरु पनि खुशी देखिन्थे । जस्मा आफ्नो रक्त समुह के रहेछ भन्ने कुरा को पनि जानकारी पाएका थिए ।

रक्त समूह परिक्षण गराउदै विधार्थीहरु

Share this news: