सुनाखरी न्युज
२०७६ जेठ ९ , बिहिवार

ग्लोबल आइएमई बैंकको थप६शाखारहित बैंकिङ्ग सेवा संचालनमा

बैकिङ

Global Logo

ग्लोबल आइएमई बैंकको थप६शाखारहित बैंकिङ्ग सेवा संचालनमा

सुनाखरी न्युज/
काठमाडौं-

ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ६ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले रोल्पा जिल्लाको सुनिल स्मृतिगाउँपालिका – ७, तेबाङ्गमा १३३औँ,कैलालीजिल्लाको बर्दगोरीया गाउँपालिका – ४, मुढा बजारमा १३४औँ,बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका– १४, हटियामा १३५ औँ, सिराहा जिल्लाको अर्नामागाउँपालिका – ३, रामजानकी बजारमा १३६ औँ, पाल्पा जिल्लाको पुर्व खोला गाउँपालिका – ४, देवीनगरमा १३७ औँ र बाग्लुङ्गजिल्लाको काठेखोलागाउँपालिका – ७, रेश नुन्थलामा १३८औँशाखारहित बैंकिङ्ग सेवाको शुरुवातगरेको छ ।यीछ वटैशाखारहित बैंकिङ्ग सेवाहरुस्थानीयजनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवितथा स्थानीयवासीहरुको रोहवरमाउद्घाटनभएकाछन् ।यसका साथै बैंकले अत्तरीयाशाखामा १४५औं ए.टि.एम. पनिसञ्चालनमाल्याएको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशकाविभिन्न ग्रामीण क्षेत्रका स्थानियबासिन्दाले स्थानियप्रतिनिधिमार्पmत बैंकिङ्ग सेवालिन सक्नेछन् । यसबाट निक्षेप खाताखोल्ने, तोकिएको सीमा सम्मको रकमजम्मागर्ने तथाझिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने,कर्जाको व्याजभुक्तानीगर्ने, म्क्ष्क्ज् ज्इःभ्रऋम्ःब्रग्त्ीरल्त्ऋको महसुलभुक्तानीगर्ने, मोबाइल रिचार्जगर्ने लगायतका सेवालिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथापर्यटन मुख्यआयस्रोत रहेको यी क्षेत्रकाबासिन्दाले बैंकिङ्ग सेवाउपभोग गर्नकालागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागिग्लोबल आइएमई बैंकले ति स्थानहरुमाशाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमाशाखा, एक्सटेन्सन काउण्टर तथाशाखारहित बैंकिङ्ग सेवामार्फत आफ्नाग्राहकहरु माझ सेवाप्रदानगर्दै आइरहेको छ । बैंकले १३७ वटा शाखा, २६ वटा एक्सटेन्सन काउण्टरएवम् राजश्व संकलन काउण्टर, १४५ एटिएम तथा १३८शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmतआफ्ना १० लाखभन्दा बढि ग्राहकहरुलाई सेवाप्रदानगर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिकप्रविधियुुक्तभाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमारु. १५ लाखसम्मको बिनाधितो प्रोफेशनलकर्जा पनिप्रदानगर्दै आइरहेको छ साथै अष्टे«लिया, बेलायत र भारतमाप्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवाप्रदानगर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन, बेलायत, भारत लगायतकामुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

Share this news: