सुनाखरी न्युज
२०७६ जेठ ९ , बिहिवार

ओपोद्वारा रमजानअफरको घोषणा, ए७ र एथ्रीएसमा डिस्काउण्ट अफर

प्रबिधि

Capture

ओपोद्वारा रमजानअफरको घोषणा, ए७ र एथ्रीएसमा डिस्काउण्ट अफर

सुनाखरी न्युज/ काठमाडौं – विश्व  रुपमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा रमजानको अवसर पारीआफ्ना दूई लोकप्रिय मोडलमा मूल्य समायोजनको घोषणा गरेको छ । ओपोले ए७ ९४ं६४ जीबी र एथ्रीएस ९२ं१६ जीबी भ्यारियण्टलाई नयाँ आकर्षक अफर मूल्यमा उपलब्ध गराएको हो । रमजानअफर अन्तर्गत अब यीफोनहरु क्रमशः रु २७,९९० र रु १५,९९० मा उपलब्ध हुनेछन् ।
अगस्ट २०१८मा सार्वजनिक ए३एस दक्षिण एसियालीबजारमा १३ं२ एमपी डुअल रियर क्यामेरा र ८ एमपीएआई सक्रिय फ्रण्ट क्यामेरा तथाफुल स्क्रिन सहित सार्वजनिकपहिलो उपकरण हो ।यो फोन

 

विशेषगरी मितब्ययी मूल्यमा अत्याधुनिक प्रविधि समायोजित स्मार्टफोन चलाउन चाहनेहरु लक्षित गरी सार्वजनिक गरिएको हो । त्यसैगरी, ए७भने बिगर ब्याट्री फोनका रुपमा नोवेम्बर २०१८ मा सार्वजनिक गरिएको थियो । ए–सिरिज अन्तर्गत सार्वजनिकयीदूबै फोन नेपालमा सर्वाधिकविक्रिहुन सफलफोन मध्यकाहुन् । मितब्ययी मूल्यमै फोनमा उपलब्ध गरिएका मोबाइल फोटो ग्राफी अन्तर्गतका नवप्रर्बतन तथा उच्च अत्याधुनिक प्रविधिका लागि यिनले उपभोक्ता माझ निकै लोकप्रियता पायो । शक्तिशाली ब्याट्री सहित सार्वजनिकगरिएका दुबै फोन यूवा पुस्ता र तिनमा पनि विशेष गरी कलेज जाने पुस्तामा झलोकप्रिय रहेका छन् ।

 

४ हजार २ सय ३० एमएएच क्षमताको शक्तिशाली ब्याट्री सहितको ओपो ए७ मा उपभोक्ताको प्राकृतिक तथा गुणस्तरिय तस्विर खिच्ने चाहना पुरा होस् भन्ने सोचका साथ१६ एमपी फ्रण्ट क्यामेरा आई २.० सहितको र १३ं२एमपी डुअल रियर क्यामेराको ब्यवास्थागरिएको छ । त्यसैगरी, ओपो एथ्रीएसमाभने १३ं२ एमपी डुअल रियर क्यामेराका साथमा ८ एमपीएआई सक्रियगरिएको फ्रण्ट क्यामेरा दिइएको छ । फोनमा सुपर फुल स्क्रिनका साथमाएआई ब्यूटी प्रविधिपनिउपलब्ध छ ।

Share this news: