सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

आफ्नै श्रीमानले २० बर्षिय श्रीमतिलाई एसिड छ्यापेपछि

विचित्र–संसार

ss

आफ्नै श्रीमानले २० बर्षिय श्रीमतिलाई एसिड छ्यापेपछि

सुनाखरी न्युज/
काठमाडौं-
राजधानी काठमाडौंको कालोपुलमा एक युवकले श्रीमतीमाथि एसिड छ्यापेका छन् । बुधबार साँझ २० वर्षीया जेनी खड्कामाथि उनले एसिड प्रहार गरेका हुन् ।
उनको अनुहारका साथै शरीरका अन्य भागमा पनि एसिड गरेको छ । उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

Share this news: