सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

सुन प्रतितोला ५९ हजार ६ सयमा कारोबार

सुन–चाँदी

gold

सुन प्रतितोला ५९ हजार ६ सयमा कारोबार

सुनाखरी न्युज/ काठमाडौं – आज सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज सय रुपैयाँ प्रतितोला घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

 

चाँदीको मूल्य भने स्थिर रहेको छ। अघिल्लो दिन प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

Share this news: