सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

रिलायन्सलाइफ इन्स्योरेन्सको प्राथमिक शेयर निष्काशनको विक्रि प्रबन्धकमा सानिमा क्यापिटल नियुक्ति

शेयर

Capture

रिलायन्सलाइफ इन्स्योरेन्सको प्राथमिक शेयर निष्काशनको विक्रि प्रबन्धकमा सानिमा क्यापिटल नियुक्ति

सुनाखरी न्युज/ काठमाडौ – रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले रु१०० दरको ६३,००,००० कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्नको लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । सो क्रममा सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशी र रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

 

यस सम्बन्धी थप जानकारीका लागी सानिमा क्यापिटल लिमिटेडका मर्चेण्ट बैंकिङ्ग प्रमुख रश्मी रिजाल ४४२८९५६ Ext : 112 मा सम्पर्क गर्न सकिनेछ ।

Share this news: