सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

पाँच मानिसले डेढ लाख भारुभन्दा बढी पर्ने डिजाइनरसारी चोरेर टाप

विश्व

saree

पाँच मानिसले डेढ लाख भारुभन्दा बढी पर्ने डिजाइनरसारी चोरेर टाप

सुनाखरी न्युज /

काठमाडौं – भारतको अहमदाबादको रितु कुमारको स्टोरबाट पाँच मानिसले दुईवटा डिजाइनरसारी चोरेका छन् । पसलका कर्मचारीले अर्को दिन बल्ल सारी चोरिएको थाहा पाए ।

सीसीटीभी फूटेज हेर्दा  दुई महिला र पुरुषले कर्मचारीलाई कुराकानीमा अल्झाए  । दुई महिलाहरूले आफ्ना लामो कुर्तामा सारी लुकाएको देखियो  ।

 

सारीको मूल्य डेढ लाख भारुभन्दा बढी थियो । प्रहरीले सीसीटीभी फूटेज चेक गरेर आरोपितलाई पक्रिन प्रयास गरेको छ।

 

एजेन्सी

Share this news: