सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

कोरियाली भाषा परीक्षा शुरु, शनिबार र आइतबार हुने परीक्षामा ९२ हजार परिक्षार्थी सहभागी

प्रवास

Korea exam

कोरियाली भाषा परीक्षा शुरु, शनिबार र आइतबार हुने परीक्षामा ९२ हजार परिक्षार्थी सहभागी

सुनाखरी न्युज/
काठमाडौँ — रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षा आजबाट सुरु भएको छ । शनिबार र आइतबार हुने परीक्षामा ९२ हजार परिक्षार्थी सहभागी भएका छन् । इपिएस कोरिया शाखाका अनुसार काठमाडौंमा २१, ललितपुरमा ७ र पोखरामा ४ वटा परीक्षा केन्द्र तोकिएका छन् ।

Share this news: