सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

स्नातक दोस्रो वर्षको परीक्षा तालिका सार्बजनिक (सूचि सहित)

शिक्षा

TU@

स्नातक दोस्रो वर्षको परीक्षा तालिका सार्बजनिक (सूचि सहित)

सुनाखरी न्युज/
काठमाडौं-

त्रिभुवन बिश्वबिद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७६ सालमा संचालन गरिने ३र४ बर्षे स्नातक तह प्रथम बर्षको बिज्ञान, मानविकी र शिक्षाशास्त्र संकायका नियमित तथा प्राइभेट, पूरा तथा आंशिक परीक्षाको परीक्षा तालिका सार्बजनिक गरेको छ ।

 

परीक्षा मिति: २०७६ साल श्रावण १३ गते देखि

परीक्षा समय: दिउसो १२ बजे देखि

परीक्षा केन्द्:र पछि तोकिनेछ ।

ba2nd 2076

Share this news: