सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

रातो मछिन्द्रनाथको जात्रा आज, काठमाडौं उपत्यकामा सरकारले दियो सार्वजनिक विदा

धर्म - संस्कृति

Rato-Machindranath-Jatra-in-Patan

रातो मछिन्द्रनाथको जात्रा आज, काठमाडौं उपत्यकामा सरकारले दियो सार्वजनिक विदा

सुनाखरी न्युज/

काठमाडौँ-
सरकारले आइतवार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ।

रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले सार्वजनिक विदा दिइएको गृह मन्त्रालयले जानकारी दिएको छ।वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्रा मनाइन्छ। आइतबार बैंक तथा वित्तिय संस्थालाई समेत विदा हुनेछ।

Share this news: