सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

छाप्थोक कपको उपाधी प्रगतिशील युवा कल्बलाई

खेलकुद

Capture

छाप्थोक कपको उपाधी प्रगतिशील युवा कल्बलाई

सुनाखरी न्युज/ काठमाडौ – वनस्थली खरिबोटमा अवस्थित बल्छी धुर्वे फुटसलमा आयोजित छाप्थोक कपको उपाधी प्रगतिशील युवा कल्बले हात पारेको छ । प्रगतिशील युवा कल्बको नेतृत्व कुमार भट्टले गरेका थिए । टिमले मनोज भट्ट र सुदिप भट्टको उतकृष्ट डिफेन्समा प्रगतिशील युवाले जित हात पारेका हुन । ८ वटा टिम सहभागी रहेको यश आयोजनामा उत्कृष्ट प्रस्तुति यशै प्रगतिशील युवाले गरेको दर्शकले बताए ।

 

उक्त प्रतियोगितामा प्रथम हुने टिमलाई ट्रफी, नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

Share this news: