सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

नेहा कक्कर सहभागी कार्यक्रममा क्षमताभन्दा बढी टिकट बेचेको आरोपमा सञ्चालक पक्राउ

मनोरञ्जन

neha kakkar

नेहा कक्कर सहभागी कार्यक्रममा क्षमताभन्दा बढी टिकट बेचेको आरोपमा सञ्चालक पक्राउ

सुनाखरी न्युज /
काठमाडौं –महानगरीय परिसर काठमाडौंका प्रवक्ता डीएसपी अनुसार भारतीय गायिका नेहा कक्कर सहभागी कार्यक्रमका लागि ठमेलस्थित लर्ड अफ डिस्को नामक नाइट क्लबमा क्षमताभन्दा बढी टिकट बेचेको आरोपमा पारामाउन्ट इभेन्ट प्रालि सञ्चालक दीपक घिमिरे पक्राउ परेका छन् ।

प्रतिव्यक्ति टिकटबापत ५ हजार रुपैयाँ उठाइएको थियो । बढी लिएको रकम फिर्ता गर्नुपर्ने अवस्था छ ।

Share this news: