सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने चालक पक्राउ

ट्रेन्डिङ

lock up

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने चालक पक्राउ

 

सुनाखरी न्युज /

काठमाण्डौ – टाटा सुमो चालकले इन्सपेक्टर सुरेश कुमार ठाकुरलाई पाँच सय रुपैयाँ घुस दिन खोजेका थिए । चालकलाई  बुधबार बिहान पक्राउ गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख इन्सपेक्टर ठाकुरलाई घुस दिन खोजेपछि नियन्त्रणमा लिएको चालक चौधरीलाई सिभिल प्रहरीलाई बुझाइएको छ । उदयपुर स्थायी घर भएका ३९ वर्षीय आशाराम चौधरीले ट्राफिक प्रहरीले कागजपत्र माग्दा प्रभाग प्रमुख इन्सपेक्टर ठाकुरलाई ५ सय रुपैयाँ घुस दिएका थिए ।

Share this news: