सुनाखरी न्युज
२०७६ असार ३ , मंगलबार

गरिमाको ७३ औ शाखा हेमजामा उद्घाटन

बैकिङ

Capture

गरिमाको ७३ औ शाखा हेमजामा उद्घाटन

गोबिन्द तिमिल्सिना/ हेमजा – ७३ औ शाखाको रुपमा स्थापना भएको गरिमा बिकाश बैकं लि हेमजा शाखाको एक कार्यक्रममका बिच बुधबार उद्घाटन भएको् छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल राष्ट्र बैकं क्षत्रीय कार्यलय पो्खराका प्रमुख डा. डिल्लिराम पोखरेलले बैकंको सफल्ताको शुभकामना ब्यक्त गर्दै परिणाम भन्दा गुणस्तरमा ध्यन दिनु पर्नेमा जोड दिए । सोहि अबसरमा बैङ्किङ क्षेत्रको गतिबिधि प्रस्तुत गरेका थिए ।

आवाज डा. डिल्लिराम पोखरेल

गरिमा बिकाश बैक लि का सञ्चालक समिति सलस्य डा आनन्द श्रेष्ठले धन्यवाल ज्ञापन गरेको कार्यक्रममा वडा न २५ का वडा अध्यक्ष सोभाखर तिमिल्सिना र महिला सञ्जाल पोखरा २५ की अध्यक्ष रमा त्रिपाठी लगाएतले सफल्ताको शुभकामना ब्यक्त गरेका थिए । उक्त अबसरमा देबिस्थान भजन समुहका अध्यक्ष भरतचन्द्र गौतमले कबिता बाचन गरेका थिए । सस्थाका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत प्रमुख कार्यकारी अधिकृतले र सञ्चालन शाखा प्रमुख शंकर राज सापकोटाले गरेका थिए ।

Share this news: