सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

अमेरिकाको फ्लोरिडामा ग्याँस सिलिण्डर विस्फोट हुँदा कम्तीमा २० जना घाइते

विश्व

america

अमेरिकाको फ्लोरिडामा ग्याँस सिलिण्डर विस्फोट हुँदा कम्तीमा २० जना घाइते

 

सुनाखरी न्युज /

वासिङ्टन – स्थानीय सञ्चार माध्यम अनुसार अमेरिकाको दक्षिणपूर्वी सहर फ्लोरिडामा ग्याँस सिलिण्डर विस्फोट हुँदा कम्तीमा २० जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घटनास्थलमा धेरै नै क्षति भएको जस्तो देखिएको छ ।

प्रहरी अनुस।र घटनाकाबारेमा अनुसन्धान भइरहेको बताएका छन् ।

Share this news: