सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

कोइरालाको कमेडी गीत ए सासू सार्वजनिक (भिडियो सहित)

मनोरञ्जन

Capture

कोइरालाको कमेडी गीत ए सासू सार्वजनिक (भिडियो सहित)

सन्तोष रिमाल/ काठमाडौं – विनोद कोइरालाले पहिलो कमेडी गीत ए सासू सार्वजनिक गरेका छन् । शुक्रवार म्युजिक नेपाल मार्फत कोइरालाले उक्त गीत सार्वजनिक गरेका हुन् । गीतमा शब्द तथा संगीत पनि कोइराला स्वयंकै रहेको छ । गीतको भिडियोमा बिम्ली, ऋषि, आयुषा र नारायणको फिचरिङ रहेको छ । मिलन बिकले सम्पादन गरेको भिडियोलाई रक कौशलले खिचेका हुन् । भिडियोलाई ऋषि खड्काले निर्देशन गरेका हुन् ।

भिडियो

शिक्षण पेशामा समेत संलग्न कोइरालाको ुशान्ति हराएको देशु, मैले भोगेको बिडम्बनाु लगायतका कृति पनि प्रकाशित छन् ।

 

Share this news: