सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

भारतमा तीन वर्षकी बालिकालाई उनकै आफन्तले बलि दिन लाग्दा परिवारलाई प्रहरीले गर्‍यो पक्राउ

विश्व

science teacher

भारतमा तीन वर्षकी बालिकालाई उनकै आफन्तले बलि दिन लाग्दा परिवारलाई प्रहरीले गर्‍यो पक्राउ

सुनाखरी न्युज /

काठमाडौं – भारतमा तीन वर्षकी एक बालिकालाई गणकपारा गाउँमा शनिवार यो डरलाग्दो घटना भएको हो । उनले बलि रोक्न खोज्ने गाउँलेहरूलाई बन्चरो र तरवार देखाएर तर्साएका थिए । प्रहरीले बलि रोक्न सबै उपाय लगाएपनि असफल भएपछि बाध्य भएर हावामा गोली चलाएको थियो ।उनी मारिएको दृश्य हेर्न उनकै आमा पनि उपस्थित थिइन् ।

 

जादब शहरिया नामक विज्ञान शिक्षकको घरबाट धूवाँ पुत्पुताएपछि गाउँलेहरूले शंका गरी प्रहरीलाई खबर गरेका थिए । पुजारीले बालिकाको टाउको छिनाउन खोजेका थिए । उनकै आफन्तले बलि दिन लाग्दा परिवारलाई प्रहरीले पक्राउ गरेको छ । मिडियाकर्मी र प्रहरी घटनास्थलमा पुगेपछि परिवार भड्किएर पत्थर तथा भाँडाकुँडा मिल्काएको थियो अनि आफ्नै सामानहरूमा आगो लगाएको थियो । प्रहरी अधिकृतहरूले बालिकालाई परिवार र तरवार उज्याउने पुजारीबाट बल्लबल्ल छुटाएका थिए । । उनलाई उनकै बुवाले जानाजान विज्ञान शिक्षकलाई सुम्पेका थिए ।

एजेन्सी

Share this news: