सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

भारत बाहिरिएको पीडा प्रशंसकले सहन सकेनन् अनि मृत्यु

खेलकुद

dhoni

भारत बाहिरिएको पीडा प्रशंसकले सहन सकेनन् अनि मृत्यु

सुनाखरी न्युज /

काठमाडौं – साइकलपसले श्रीकान्त मैती आफ्नो पसलमा बसेर मोबाइलमा खेल हेरिरहेका थिए । जडेजा अनि लगत्तै धोनी आउट भएपछि चाहिँ भारतीय टीमका प्रशंसकहरू उदासीको लहरमा डुब्न पुगे ।

रोमाञ्चक भिडन्त चरममा पुग्दै गर्दा अन्तिम ११ बलमा भारतले २५ रन बनाउनुपर्ने थियो । ४९औं ओभरको दोस्रो बलमा कुनै रन बनेन । उक्त खेलमा न्युजील्यान्डले भारतलाई १८ रनले हरायो । पसले श्रीकान्तले पनि यो पीडा सहन सकेनन् र धोनी आउट भएको केही समयपछि नै उनको मृत्यु भयो । नजिकैको अस्पताल लग्यौं अनि चिकित्सकहरूले उनलाई मृत घोषित गरे ।

–एजेन्सी

Share this news: