सुनाखरी न्युज
२०७६ श्रावण ३ , शुक्रवार

नेपाल प्रहरीका ३ सय ६६ असई प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस को को परे हेर्नुस

सुरक्षा–अपराध

Nepal-Police-Logo

नेपाल प्रहरीका ३ सय ६६ असई प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस को को परे हेर्नुस

सुनाखरी न्युज/ काठमाडौं – नेपाल प्रहरीका ३ सय ६६ जना प्रहरी सहायक निरीक्षक असईको बढुवा सिफारिस भएको छ । प्रहरी प्रधान कार्यालयले ३ सय ६६ जना असईको सईमा बढुवा सिफारिस गरेको छ। बढुवा समितिको निर्णय अनुसार ३ सय ६६ जना असईलाई सईमा बढुवा गरिएको समितिका सदस्य सचिव डिएसपी सुवाचन्द्र बोहराले जारी गरेको सूचनामा उल्लेख छ ।

 

सूचना

जनपद प्रहरी समूहतर्फको प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा सिफारिस सूची यस लिङ्क भित्र छ ।

https://nepalpolice.gov.np/images/documents/updates/baduwa-si-janapad-2076-03-25.pdf 

 

बढुवा समितिको बुधबार बसेको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिसमा सात दिनभित्र उजुरी नआए स्वतः बढुवा हुने प्रावधान नियमावलीमा रहेको छ।

Share this news: