सुनाखरी न्युज
२०७६ भदौ ३ , मंगलबार

खाद्य तथा घरायसी समानहरु एकै क्लिीकमा घर दैलोमाः डिमार्ट

प्रबिधि

Capture

खाद्य तथा घरायसी समानहरु एकै क्लिीकमा घर दैलोमाः डिमार्ट

सुनाखरी न्युज/ काठमाडौं – दराज डिमार्ट भनेको दराज को यस्तो सुविधायूक्त अनलाइन पसल हो जहाँ उपभोक्ताहरुले पारम्परिक डिपार्टमेटंल स्टोरका फाइदाहरु घर बाटै लिन सक्नुहुन्छ । उपभोक्ताहरुले घरमाचाहिने खाद्य सामाग्रीहरु जस्तो कि नून, चामल, दाल, तेल देखि अन्य धेरै दैनिकआवश्यकताका समानहरुआफ्नो घर दैलोमा डिमार्ट बाट मगाउन सक्दछन् । प्रायजसो उपभोक्ताहरुले घराएसी सामानहरु एकै चोटिकिन्ने हुनाले डिमार्ट ले रु १५०० भन्दा माथिको खरिद मानिशुल्क वितरण सुविधा प्रधानगर्दछ । उपभोक्ताहरुले काठमाडौँ बाट अर्डर गर्दा २४ देखी ४८ घण्टा भित्र आफ्नो अर्डर पाउनेछन भने काठमाडौँ बाहिर बाट अर्डर गर्दा २ देखि ४ दिन लाग्दछ । डिमार्टका अन्य विशेषताहरुमा इक्स्लुसिव सामनहरु, भभ्य छूट, र ओग्र्या्निक उत्पादनहरु पर्दछन्।

 

डिमार्टले खास सामानहरुमा ५५, ३०५, देखि ५०५ सम्मको छूट दिने गर्दछ । साथै साना बालबालिका तथा शिशु हरुको समानहरुमामहिना को अन्त्यमा थप छूटको सुविधापनि छ । यत्तिकै पनि डिमार्ट माडाइपर हरु होलेसेल मूल्यमापाउन सक्दछन। साथै नून, पिठो, दाल जस्ता एस टी सी का उत्पादनहरु एकदमै सुपथमूल्यमा उपभोक्ताहरुले पाउन सक्दछन । उपभोक्ताहरुले डाइपर, स्यानिटरी न्याप्किन, श्याम्पु, पाल्तु जनावरका समानहरु, चक्लेटदेखि लिएर अन्य धेरै सामान्यतयानपाईने वस्तुहरु उपभोक्ताहरुले डिमार्टमापाउन सक्दछन् । थप, डिमार्ट मा हरेक महिनानयाँ समान हरु आइराखेका हुन्छन् । डिमार्ट मा सामान किन्न उपभोक्ताहरुले दराज एप अथवा दराजको वेबसाइट मागएर डिमार्ट भन्ने हरियो आइकनमाक्लिक गरे पुग्छ अथवा सर्च बक्स्मा डिमार्ट भनेर टाइप गरे पनि हुन्छ ।

 

डिमार्टको बारेमा दराज का प्रबन्धनिर्देशक जय कवी भन्दछन्,“सस्तो मूल्य, राम्रा अफरहरु, छुट, साथै द्रुत वितरण सेवाले गर्दा डिमार्ट अन्यभन्दा धेरै भिन्न र लावदायी छ । हामीले डिमार्टमा अझै धेरै सामान र सुविधाथपेर यसलाई डिपार्टमेटंल स्टोरको राम्रो विकल्प बनाउने कोशिसमा सधैँ तत्पर छौं।”उपभोक्ताहरुले दिएको समीक्षाहरू हेरे डिमार्ट ले साच्ची नै डिपार्टमेटंल स्टोरको राम्रो विकल्पबन्न गएको देखिन्छ नै।

Share this news: