सुनाखरी न्युज
२०७६ आश्विन २७ , सोमवार

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

सुन–चाँदी

Gold#

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

 

सुनाखरी न्युज /

काठमाडौं । सुनको मूल्य निरन्तर तेसा्रे दिन पनि स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबारदेखि सुनको स्थिर मूल्य प्रतितोला ७१ हजार ३ सय रुपैयाँ रहेको छ ।

सुनको मूल्य स्थिर भए पनि चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार सोमबार र मंगलबार प्रतितोला ८ सय ६५ रुपैयाँ स्थिर म्ूाल्य रहेको चाँदी बुधबार तोलामा पाँच रुपैयाँ बढेर प्रतितोला ८ सय ७० रुपैयाँ पुगेको हो ।

Share this news: