सुनाखरी न्युज
२०७६ आश्विन २७ , सोमवार

बीमा अभिकर्तालाई स्थाई लेखा नम्बर (प्यान)अनिवार्य, प्यान नम्बर बिना कम्पनीले कमिसन नदिने

बीमा

Insurance#

बीमा अभिकर्तालाई स्थाई लेखा नम्बर (प्यान)अनिवार्य, प्यान नम्बर बिना कम्पनीले कमिसन नदिने

सुनाखरी न्युज/ काठमाडौं – बीमा अभिकर्तालाई स्थाई लेखा नम्बर प्यान अनिवार्य गरिएको छ । प्यान नम्बर नलिएमा बीमा कम्पनीले बीमा अभिकर्तालाई कमिसन दिने छैनन् । बीमा अभिकर्ताको काम गर्नको लागि समितिले प्यान नम्बर अनिवार्य गरेको हो ।

 

 

बीमा समितिले निर्देशन जारी गर्दै बीमा अभिकर्ता,बीमा सर्वेयर तथा कर्मचारी लाई प्यान नम्बर लिन र उनीहरुको कर प्यान नम्बर मार्फत कट्टा गर्न भनेको छ । सरकारले बजेट मार्फत भनेको व्यवस्था कार्यान्वयनको लागि प्यान नम्बर अनिवार्य गरेको बीमा समितिले जनाएको छ ।

Share this news: