सुनाखरी न्युज
२०७६ आश्विन २७ , सोमवार

दशैं बिदामा पनि सिप्रदीको ४६ वटा ठाउँबाट सर्भिसको व्यवस्था

अटो

Capture

दशैं बिदामा पनि सिप्रदीको ४६ वटा ठाउँबाट सर्भिसको व्यवस्था

सुनाखरी न्युज/ काठमाडौं – विगतका वर्षहरु जस्तै यस वर्षको दशैं बिदामा पनि सिप्रदीले आफ्नो सर्भिस सेन्टरहरु बाट सेवाप्रदान गर्ने भएको छ। दशैंको बेलामा धेरै आवत९जावतहुने भएकोले सिप्रदीको ४६ वटा ठाउँबाट सर्भिस दिने व्यवस्था गरेको छ। यो सर्भिस सेन्टरहरु नेपालको पूर्वदेखि पश्चिम सम्म रहेको सिप्रदीको संजालहरुमा रहेका छन्।

 

साथै बाटोमा केहि समस्या आइपरेमा आकस्मिक सेवाको लागि रोड साइड असिस्टेन्सको लागि सिप्रदीको टोल फ्री नम्बर ९८०१५७५७७७, १६६००१५५७७७ मा कल गर्न सक्नुहुनेछ ।

विस्तृत जानकारीको लागि : http://www.sipradi.com.np/news/dashain-holiday-counters-2076

Share this news: