सुनाखरी न्युज
२०७६ आश्विन २७ , सोमवार

सामसङको प्रिमियम क्यामरा फिचर अब नयाँ मिड–रेन्ज ग्यालेक्सी A50s मा

प्रबिधि

Capture

सामसङको प्रिमियम क्यामरा फिचर अब नयाँ मिड–रेन्ज ग्यालेक्सी A50s मा

सुनाखरी न्युज/ काठमाडौं – नेपालको सबैभन्दा ठूलो कन्ज्यूमर इलेक्ट्रोनिक्स एवं स्मार्टफोन ब्राण्ड, सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी A50s प्रस्तुत गरेको छ । नयाँ ग्योलेक्सी A50s मा अझै धेरै नवीनतम एवं आकर्षक विशेषताहरु विद्यमान गरी नयाँ पुस्ताहरुको आवश्यकता लाई समेट्दै उनीहरुको लागि तयार गरिएको छ । नाइट मोड, सुपर स्टेडी भिडियो तथा गेम बुस्टर प्रविधिको साथ शक्तिशाली प्रोसेसर जस्ता विशेषताको साथ यी नयाँ स्मार्ट फोनहरुले उत्कृष्ट कार्यक्षमता प्रस्तुत गर्दछन् ।

 

“प्रविधीमा अग्रणी भएका नाताले हामी उपभोक्ताहरु माझ सार्थक इनोभेसन प्रदानगर्नको लागि सदैव समर्पित छौं । ग्यालेक्सी A50s ले युवामिलेनियल्सहरुको लागि स्मार्टफोनको अनुभवअझै उत्कृष्ट तरिकाबाट प्रदानगर्न यो फोनको डिजाइन गरिएको छ । यो फोनमा नाइट मोड, सुपर स्टेडी भिडियो जस्ता प्रिमियम क्षमता रहेको छ, जुन आजका मिलेनियल्स तथा जेनजिको अनुभवको लागिमाथिल्लो तहसम्म लैजाने छन् ।”सामसङ इलेक्ट्रोनिक्स नेपालकामोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले भन्नु भयो । ज्यामितीय एवं फ्युचरिस्टिक होलोग्रामइफेक्टद्वारा प्रभावितभई फोनको पछाडी तर्फ अद्वितीयएवं आकर्षक डिजाइनको साथफोन तयार गरिएको हुँदा लुक एण्ड फिलको जीवन्त अनुभव प्रदान गर्दछ । यो स्मार्टफोन आकर्षक रंग– प्रिजम क्रशव्ल्याक तथा प्रिजम क्रश ह्वाइटमा उपलब्ध रहेको छ ।

 

यस स्मार्टफोनमा ४००० एमएएच को सुपर ड्युरेवल व्याट्री रहेको छ । १५ वाटको फास्ट चार्जिङ्ग तथाएआई वेस्ड गेम बुस्टर रहेको छ । ग्यालेक्सी A50s मा व्याट्री लाइफको कुनै चिन्ताविना नै अन द गोको अवस्थमा गेमिङ्गको मज्जालिन सकिन्छ । ग्यालेक्सी A50s मा हरेक क्षण जीवन्त क्षणहरु क्याप्चर गर्न सकिन्छ । यसमा ४८ मेगापिक्सलको मुख्य क्यामरा राखिएको छ । दिनवा रात जुनसुकै समयमा फोटो लिनको लागि ग्यालेक्सी ब्छण्कमा नाइट मोड रहेको, जसले गर्दा कमउज्यालोको अवस्थामा पनि शानदार फोटो खिच्न सकिन्छ । यसको साथै यसमा भएको सुपर स्टेडी सुविधाले तीव्र एक्सनवाला परिस्थितिमापनि स्मुथ भिडियो खिच्न सकिन्छ । यसमा ८ मेगा पिक्सलको अल्ट्रावाइड क्यामरा राखिएको छ । मानव आँखाले जस्तो देखिन्छ त्यस्तै गरी १२३ डिग्रीको भ्यूइङ्गएङ्गलको साथ फोटो खिच्ने सुविधा प्रदान गर्दछ । यसको ५ मेगा पिक्सलको लाइभफोकस लेन्सले शानदार फोटो खिच्दछ ।

 

 

ग्यालेक्सी A50sमा इनोवेटिभ अलाइवक्यामराका विशेषताहरु रहेका छन् । यसमा वेस्ट सटको परामर्श प्रदान गर्ने सुविधा रहेको छ, जुन सुटिङ्गको समयमा सर्वोत्कृष्ट कम्पोजिसनको लागि सुझाव गर्दछ । इन्टलिजेन्ट सीन अप्टिमाइजरले सब्जेक्ट लाई सिलसिलाबद्ध गरी कलर, कन्ट्रेस्ट एवं ब्राइटनेस लाई एडजस्ट गरी फोटोको गुणस्तरीयता लाई अप्टिमाइज गर्दछ । नयाँ ग्यालेक्सी A50s मा प्रिमियम १० एनएमको एक्साइनोस ९६११ चिपसेट रहेको छ, जुनएआई पावर्ड गेम बुस्टरको साथउपलब्ध रहेको छ । यसमाफ्रेम दर, गेमिङ्गको कार्यक्षमता तथा हाई परफमेन्ट गेमको यही अवधिमा सुधार हुन्छ । ४००० एमएएच को व्याट्री, १५ वाट फास्ट चार्ज प्रविधिको ग्यालेक्सी ब्छण्क ले नेपाली युवापुस्ता लाई दिनभर सहजै कनेक्ट राख्दछ । ग्यालेक्सी A50s ६ जिवि¥याम एवं १२८ जिबिस्टोरेजका साथ उपलब्ध रहेको छ ।

 

ग्यालेक्सी ब्छण्कमा ६.४ इन्चको एफएचडी प्लस सुपर एमोलेड इन्फिनिटी–यू डिस्प्ले तथा अन–स्क्रिनफिङ्गगर प्रिन्ट अनलकिङ्ग रहेको छ । यो फोननक्स सेक्युरिटिद्वारा सुरक्षित रहेको छ ।ग्यालेक्सी ब्छण्कको खरिद मूल्य रु।४२,१९० तोखिएको छ ।यो फोन दुईआकर्षक रंगहरु प्रिजम क्रशव्ल्याक तथा प्रिजम क्रश ह्वाइटमा उपलब्ध रहेको छ ।यो फोन नेपाली बजारमा असोज १२गतेदे खि उपलब्ध रहेको छ ।

Share this news: